राज्यमा ‘द केरला स्टोरी’-माथि प्रतिबन्ध लगाएको विरोधमा सिलगढीमा भाजपा-द्वारा विरोध रेली

सिलगढी : राज्यमा द केरला स्टोरी‘-माथि प्रतिबन्ध लगाइएको छ। राज्य सरकारको उक्त फसेलाको विरोधमा प्रदेश भाजपा आन्दोलन शुरू गरेको छ। भारतीय जनता पार्टी सिलगढी सांगठनिक जिल्ला कमिटीको तर्फबाट आज एउटा विरोध रेली निकालिइयो। उक्त रेली सिलगढीको हाशमी चौकबाट शुरू गरेर सहरको मुख्य मार्ग हिलकार्ट रोडको परिक्रमा गरेपछि पुनः हाशमी चौकमा पुगेर समापन गरियो। हाशमी चौकमा भाजपा कार्यकर्ता तथा समर्थकहरूले विरोध प्रदर्शन गरे। भाजपा सिलगढी सांगठनिक जिल्ला कमिटीका अध्यक्ष आनन्दमय बर्मनले बताएअनुसार राज्य सरकारले पञ्चायत चुनाउमा पराजित हुने डरले गर्दा नै उक्त फिल्ममा रोक लगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes