राज्यपाल सीभी आनन्द बोसले विद्यार्थीहरूसित टोय ट्रेनमा गरे यात्रा

दार्जिलिङ : जी 20-मा अंश ग्रहण गर्नको लागि बंगालका राज्यपाल सीभी आनन्द बोस दार्जिलिङ आएका छन्। हाल तिनी दार्जिलिङको गभर्नर हाउसमा पत्नीसितै बसेका छन्। गभर्नर नियुक्त भएपछि यो तिनको पहिलो दार्जिलिङ भ्रमण हो।


उक्त भ्रमण अवधि राज्यपालले आज दार्जिलिङको स्थानीय विद्यालयका विद्यार्थीहरूसित भेटघाट गरे। दार्जिलिङका स्थानीय विद्यालयका विद्यार्थीहरूसित तिनले आज दार्जिलिङदेखि घुमसम्म दार्जिलिङ हिमालयन रेलवेको जोय राइडको यात्रा पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *