राज्यपाल धनखड़ले राज्यको परिस्थितिबारे चिन्ता व्यक्त गर्दै मुख्यमन्त्रीको गरे आलोचना

सिलगढी : विधानसभा चुनाउको परिणामको घोषणापछि धेरैजसो ठाउँहरूमा अशान्ति र हमला भइरहेको घटनामा तृणमूल कङ्ग्रेस सामेल रहेको भाजपाले आरोप लगाएको छ। यस्तो परिस्थितिबीच राज्यका राज्यपाल जगदीप धनखड़ले हिजो कुचबिहारको विभिन्न इलाकाहरूमा गएर पीडित परिवारका सदस्यहरूसित भेट गरे। यसपछि आज तिनी सिलगढी फर्केपछि यहाँ एउटा पत्रकार सम्मेलनको आयोजना गरेर तिनले उक्त घटनामा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको भूमिकालाई लिएर प्रश्न तेर्साए। तिनले भने, राज्यमा लोकतन्त्रमाथि कुठाराघात गरिँदैछ। संविधान अनुसार कुनै काम भएको छैन। मानिसहरू आफ्नो समस्याहरू लिएर पुलिसकहाँ जान डराइरहेका छन्। यति मात्र नभएर राज्यको राज्यपाल जस्तो उच्च अहोदाका व्यक्तिको वाहनलाई समेत रोक्दैछ भने साधारण मानिसहरूको अधिकारको के कुरा गर्नु भन्दै राज्यपालले राज्यको परिस्थितिबारे चिन्ता व्यक्त गरे। राज्यपालले मुख्यमन्त्री ममतालाई चुनाउ परिणामपछि किन विभिन्न ठाउँहरूमा नगएको भन्दै प्रश्न गरे। आफूले विभिन्न ठाउँहरूको निरीक्षण गर्न नसके तापनि आफ्नो सम्बन्धित प्रतिनिधिहरूलाई किन नपठाएको भन्दै तिनले आक्रोश व्यक्त गरे। यसको साथै तिनले बङ्गालमा पुलिस अनि प्रशासनको भूमिकामाथि पनि प्रश्न तेर्साएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes