राज्यपाल जगदीप धनखड़ 1 नोभेम्बर दार्जिलिङ आउने

दार्जिलिङ : राज्यका राज्यपाल जगदीप धनखड़ आउँदो 1 नोभेम्बर दार्जिलिङ आउने भएका छन्। तिनी यसपल्टको भ्रमण अवधि 1 महिनासम्म दार्जिलिङमा नै बस्नेछन्। प्राप्त जानकारीअनुसार 1 महिनाको अवधिमा राज्यपालले उत्तर बंगालका विभिन्न ठाउँहरूको परिभ्रमण गर्नको साथै विभिन्न ठाउँहरूमा बैठक गर्ने पनि योजना रहेको छ। यसैले राज्यपालको भ्रमणलाई लिएर पहाडमा अहिले राजनैतिक अड्कलबाजीको चर्चा चुर्लिएको छ। स्मरण रहोस्, दार्जिलिङको भ्रमण गर्न अघि बंगालका राज्यपाल धनखड़ले हिजो बिहिबार नयाँ दिल्लीमा गृहमन्त्री अमित शाहसँग महत्वपूर्ण बैठक गरे। यसपछि आज तिनी कोलकता फर्किएपछि फेरि 1 नोभेम्बरको दिन दार्जिलिङ शीतकाल भ्रमणमा आउनेछन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes