राज्यपाल जगदीप धनखडद्वारा बङ्गाल विधानसभा सत्र अनिश्चित कालको लागि स्थगित

कोलकाता: पश्चिम बङ्गालका राज्यपाल जगदीप धनखड अनि मुख्यमन्त्री ममता ब्यानर्जीको तृणमूल सरकारमाझको कटु सम्बन्ध अझ चरममा पुगेको छ। यसैबीच राज्यपाल जगदीप धनखडले आज संवैधानिक तौरमा फसेला लिँइदै एउटा आदेश जारी गरेर पश्चिम बङ्गाल विधानसभाको अधिवेशन अनिश्चितकाको लागि स्थगित गरिदिएको कुरा जनाएको छ। राज्यपाल आफैलै उक्त आदेशलाई ट्विटरमा साझा गर्दै यस कुराको जानकारी दिएका हुन्। तिनले ट्विटरमा जानकारी दिँदै भनेका छन्, भारतीय संविधानको धारा 174 अन्तर्गत 12 फरवरी 2022 देखि राज्य विधानसभा सत्र (संसद अनि अन्य विधान सभाको सत्रलाई भङ्ग नगरी) अनिश्चितकालको लागि स्थगित गरिएको छ।

अर्कोतिर, राज्यपालको उक्त आदेशले राज्यको राजनीतिमा हड़कम्प मच्चिएको छ। तिनको यस आदेश पछि अबउसो विधानसभा सत्र राज्यपालको अनुमति बिना बोलाउन सकिने छैन। राज्यपालको अनुमति पछि मात्र राज्य विधानसभाको सत्र सञ्चालन गर्न सकिनेछ। राज्यको बजेट सत्रको ठिक अघि राज्यपालद्वारा लिइएको यस प्रकारको निर्णयले पश्चिम बङ्गालमा फेरि विवाद सृष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes