राज्यपाललाई सिलगढीमा तृणमूल समर्थकहरूले देखाए कालो झन्डा

सिलगढी  : राज्यपाल सीभी आनन्द बोसलाई कालो झन्डा देखाएको घटनालाई केन्द्र गरेर केही समयसम्म तनाउको माहौल देखापर्यो। तृणमूल कङ्ग्रेस 1 नम्बर टाउन कमिटीका सदस्यहरूले आज सिलगढी स्टेट गेस्ट हाउस अघि राज्यपाललाई कालो झन्डा देखाए। यसपछि उक्त घटनालाई केन्द्र गरेर केही समयसम्म तनाउको माहौल देखापर्यो। तृणमूल कङ्ग्रेसका कार्यकर्ता तथा समर्थकहरूले 100 दिनको बकाया राशि, आवास योजनाको बकाया राशिको माग गर्दै आज सिलगढी भ्रमण अवधि राज्यपाललाई कालो झन्डा देखाए। राज्यपाल सिलगढीस्थित गेस्ट हाउसमा पसेपछि तृणमूल कङ्ग्रेसका कार्यकर्ता तथा समर्थकहरूले गो ब्याक राज्यपाल’-को नारा लगाउनको साथै सडकमा बसेर विक्षोभ प्रदर्शन पनि गरे। पुलिसले तिनीहरूलाई त्यहाँ हटाउने प्रयास गर्दा तृणमूल कङ्ग्रेसका कार्यकर्ता तथा समर्थकहरू र पुलिसमाझ हातापाई समेत भएको बताइएको छ। स्मरण रहोस्, उत्तर सिक्किममा ड्याम भत्केपछि नदीको जलस्तर बढेर यता उत्तर बङ्गालमा बाढको स्थिति उत्पन्न भएको छ। राज्यपाल आज बिहान बाढ प्रभावित क्षेत्रहरूको निरीक्षण गर्नको लागि आएका थिए। निरीक्षण गरेपछि राज्यपाल सिलगढी गेस्ट हाउस गएको समय तृणमूल नेता तथा कार्यकर्ताहरूले तिनलाई कालो झन्डा देखाएर विक्षोभ प्रदर्शन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes