राज्यपालले जीटीए चिफ एक्ज्युकेटिभको रूपमा अनित थापालाई दिलाए शपथ

दार्जिलिङ : गत 26 जूनको दिन सम्पन्न भएको जीटीए चुनाउमा 45 वटा समष्टिबाट विजय बनेका 44 जना सभासदहरूको उपस्थितिमा आज दार्जिलिङस्थित भानु भवनमा पहिलो जीटीए सभा सभासद सञ्चवीर सुब्बाको सभापतित्वमा सम्पन्न भयो। उक्त सभापछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष तथा खरसाङ गिद्ध पहाड समष्टि अनि सिटोङ लाटपञ्चर समष्टिबाट विजय बनेका अनित थापालाई राज्यका राज्यपाल जगदीप धनखडले भानु भवनमा सम्पन्न एउटा कार्यक्रमबीच शपथ ग्रहण गराए। यसको साथै आजको पहिलो जीटीए सभामा लिएको निर्णय अनुसार जीटीए-को चिफ एक्ज्युकेटिभको रूपमा अनित थापालाई अनि जीटीए चेयरम्यान अञ्जुल चौहान र डेपुटी चेयरम्यानका रूपमा राजेश चौहानलाई छनौट गरिएको छ। आधिकारिक रूपमा जीटीए चिफ एक्ज्युकेटिभको रूपमा अनित थापाले शपथ ग्रहण गरे। यस शपथ ग्रहण समारोहमा राज्यपाल जगदीप धनखडले आफ्नो सम्बोधनमा जीटीए-मा गत समयमा व्यापक भ्रष्टाचार भएको आरोप लगाउँदै यसको अडिट हुनुपर्ने माग पुनः तिनले दोहोर्‍याए। यसको साथै हाल राज्यका मुख्यमन्त्री दार्जिलिङमै रहे तापनि आजको शपथ ग्रहण समारोहमा उपस्थित भएको भए राम्रो हुने थियो भनी बताए। जीटीए हालसम्म राम्रोसँग चल्न नसकेको दावी गर्दै अबदेखि नयाँ जीटीएका सभासदहरूले असल कार्य गरेर जानेछन् भनेर तिनले आशा व्यक्त गरे। आजको कार्यक्रममा आधिकारिक रूपमा राज्यपालको सम्बोधन नरहेको देखे तापनि धनखडले कार्यक्रमको अन्तमा कडा शब्दमा भने, राज्यपालले केही पनि गर्न सक्दैन भन्ने कुरा नसोच्नु। मेरो धैर्यताको परीक्षा नलिनु। शपथ ग्रहण कार्यक्रमपछि पत्रकारहरूसितको छोटो कुराकानीमा जीटीए चिफ एक्ज्युकेटिभ अनित थापाले गत जीटीए-मा आएको धनराशिको अडिट हुन जरूरी रहेको कुरालाई सहर्ष स्वीकार गर्दै तिनले जीटीएमा आएको हर हिसाबको अडिट हुनुपर्ने पक्षमा आफू पनि रहेको साथै यस कुरालाई बारम्बार आफूले भनिरहेको पत्रकारहरू सामु बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetradissonbet girişholiganbetholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetbettiltmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes