“राज्यपाल पार्टीको क्याडरमा परिणत भएको छ” : राजीव ब्यानर्जी

राजगञ्ज : ‘राज्यपाल पार्टीको क्याडरमा परिणत भएको छ। राजगञ्जको मिलनपल्लीमा एउटा पथसभालाई सम्बोधन गर्दै तृणमूल नेता राजीव ब्यानर्जीले राज्यपालमाथि यस प्रकारको टिप्पणी गरेका हुन्। आज तिनी राजगञ्जमा पञ्चायत चुनाउको लागि प्रचार गर्न आएका हुन्। तिनले गजलडोबा संलग्न मिलनपल्ली इलाकामा एउटा पथसभालाई सम्बोधन गर्दै भने, राज्यपाल भाजपा पार्टीको क्याडर बनेका छन्। राज्यपाल भाजपाको अनुहार बनेर घुमिरहेका छन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *