राज्य सरकारद्वारा जीटीए-लाई 1 सय 75 करोडको घोषणा

सिलगढी : राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीको उत्तर बंगालको चार दिने भ्रमणको दोस्रो दिन आज सिलगढीस्थित उत्तरकन्यामा दार्जिलिङ, कालेबुङ र कुचबिहार जिल्लाका प्रशासनिक अधिकारीहरूसित महत्वपूर्ण बैठक गरिन्। यस अवधि तिनले यी तीनैवटा जिल्लाका प्रशासनिक अधिकारीहरूसित आ-आफ्नो जिल्लाको विषयमा जानकारी लिनको साथै विभिन्न प्याकेजहरूको घोषणा पनि गरिन्। यसै क्रममा मुख्यमन्त्रीले जीटीएको विकासको निम्ति 1 सय 75 करोड रुपियाँ दिइने घोषणा गर्नको साथै जीटीए चेयरम्यान अनित थापाको हातमा आज 1 सय 50 करोड रुपियाँको चेक प्रदान गरे भने रहल 25 करोड रुपियाँ केही दिनपछि प्रदान गर्ने बताइन्। यसैगरी, कालेबुङ जिल्लाको डा. ग्राम्स होमलाई नविनीकरण गर्नको निम्ति 6 करोड रुपियाँको आर्थिक सहयोग दिइने मुख्यमन्त्रीले घोषणा गरिन्। यसबाहेक पहाडका विभिन्न जातका बोर्डहरू अबदेखि जीटीए अधीनस्थ अरूप विश्वास, अनित थापा र विनय तामाङको संयुक्त निगरानीमा सञ्चालन हुने मुख्यमन्त्रीले घोषणा गरिन्। यस अवसरमा मुख्यमन्त्रीले उत्तरकन्याबाट नै आज जलपाईगढी मेडिकल कलेज एवम् अस्पतालको विधिवत् रूपमा शिलान्यास पनि गरिन्। राज्य सरकारको तर्फबाट बाघडुग्रा विमान अड्डालाई अझ बढाउनको निम्ति 1 सय 4 ऐकर जमिन प्रदान गर्ने जानकारी गराइन्। यसैगरी, राजवंशी एकाडेमीको विकासको निम्ति 5 करोड अनि राजवंशी तथा तिनीहरूको संस्कृतिको विकासको निम्ति 10 करोड रुपियाँ दिइने घोषणा गरिन्। 1 सय 61 जना केएलओ-का आतङ्कवादी तथा लिङ्क म्यानहरू जसले आतङ्कवाद छोडेर साधारण नागरिकको जीवन बिताउने निर्णय लिएका छन् तिनीहरूलाई होम गार्डको नियुक्तिको पत्र प्रदान गर्नको साथै पत्रकारका छोरा सुशोभन रायलाई नोकरीको नियुक्त पत्र कुचबिहार एसपी मार्फत् मुख्यमन्त्रीले आज प्रदान गरे। यसबाहेक आजको प्रशासनिक बैठक अवधि मुख्यमन्त्रीले दार्जिलिङ, कालेबुङ र कुचबिहार जिल्लाको विभिन्न विकासमूलक कार्यहरूको निम्ति विविध योजनाहरूबारे पनि घोषणा गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes