राज्य सरकारको अनुमति लिएर सिलगढी सहरमा गाँधीजीको सालिग स्थापना गरिने

सिलगढी : राज्य सरकारबाट अनुमति पाएपछि अब सिलगढी सहरमा महात्मा गाँधीको स्थायी सालिग स्थापित गरिनेबारे आज प्रशासक अशोक भट्टाचार्यले जानकारी दिएका छन्। महात्मा गाँधीको सालिग स्थापित गर्ने अनुमति पाएपछि यसको लागि कार्य शुरू भइसकेको छ। आगामी 2 अक्टोबरमा महात्मा गाँधी जयन्तीको अवसरमा सिलगढीमा नगरनिगमले महात्मा गाँधीको सालिग स्थापित गर्नेबारे सोँच रहेको तर यदि त्यसभन्दा अगावै मूर्ति बनाउने कार्य पुरा नभए आउँदो दुर्गा पुजा अगावै सिलगढी सहरवासीलाई गाँधीजीको सालिग उपहार स्वरूप दिइने भट्टाचार्यले दावी गरेका छन्। हाल गाँधीजीको सालिग बनाउने कार्य चलिरहेको छ भने सिलगढीको एयरभ्यु मोड़ (महात्मा गाँधी मोड़)-मा तिनको सालिग निर्माण गर्ने पूर्व योजना रहे तापनि कतिपय बाधाहरू आएपछि अब उक्त सालिग सिलगढीको डाकघर अघि निर्माण गरिने भएको छ। उक्त सालिगको उद्घाटन राज्यका कुनै एकजना मन्त्रीको बाहुलीबाट गर्ने आफूहरूको सोँच रहेको अशोक भट्टाचार्यले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes