राज्य सरकारको नयाँ दिशा निर्देश अनुसार खरसाङ बजार बन्द

खरसाङ : राज्य सरकारले जारी गरेको नयाँ कोभिड दिशा निर्देश अनुसार आज खरसाङ बजार दिनभरि बन्द देखियो । बजार बिहान 7 बजेदेखि 10 बजेसम्म खोलिएको भए तापनि बजारमा मानिसहरूको भीड़ भने देखिएन। बिहान मानिसहरू आवश्यक सामानहरू किन्नलाई निस्किएका थिए अनि सर सामानहरू किनेर छिट्टै आफ्नो घरतिर लागेको देखियो । बजारमा प्रायः सबैले माक्स लगाएर आफ्नो साथमा सेनिटाइजर पनि लिएर आएका थिए। बिहान 10 बजेसम्म खरसाङका सबै दोकान पाठ, व्यापारिक प्रतिष्ठानहरू खुल्ला रहेको भए तापनि त्यसपछि सरकारको नयाँ आदेश अनुसार दोकान पाट बन्द गरियो। खरसाङका कतिपय सब्जी दोकान, बेकरी दोकान, औषधि पसलहरू भने दिनभरि खुल्ला रहेको देखियो।

ब्याङ्क अनि कार्यालयहरू खुल्ला रहेकोले बजारमा मानिसहरूको चहल पहल कम्ति मात्रामा भने दिनभरी नै रह्यो। खरसाङमा गाड़ीको चहल पहल पनि यथावत् थियो तर सामान्य दिनको तुलनामा कमी रहेको थियो। यसैबीच खरसाङमा कोभिड संक्रमितको मामिला दिन-प्रतिदिन बढेकोले खरसाङवासीमा चिन्ता बढेको छ। अहिले खरसाङका धेरै मानिसहरू घरमा बसेको समयमा पनि मास्क लगाएर बस्न थालेका देखिन्छन्। अहिले खरसाङमा कोभिडको बढ्दो मामिलाको चर्चा भइरहेको छ। मानिसहरूमा चिन्ता र डर रहे तापनि आतङ्कित भने छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes