राज्य सरकारको नयाँ परियोजनाको अशोक भट्टाचार्यद्वारा निन्दा

सिलगढी : सिलगढी नगरनिगमका प्रशासक अशोक भट्टाचार्यले राज्य सरकारको नयाँ परियोजनाको निन्दा गरेका छन्। स्मरण रहोस्, प्रशासनिक तथा स्थानीय अधिकारीद्वारा सोझै मानिसहरूको समस्याहरू समाधान गर्ने उद्देश्य लिएर राज्य सरकारले पाड़ाय पाड़ाय समाधान परियोजनाको घोषणा गरेको छ। सिलगढीका विधायक तथा सिलगढी नगरनिगमका प्रशासक अशोक भट्टाचार्यले आज सीपीएम पार्टी कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त परियोजनाको विरोध गर्दै राज्यको तृणमूल सरकारले विकासको नाममा केवल देखावटी गरिरहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *