राज्य सरकारको पहाडवासीलाई हेर्ने नजर भिन्नै रहेको छ : लाडुप घिसिङ

दार्जिलिङ : गत केही दिन अघि माल नदीमा प्राकृतिक प्रकोपमा परेर ज्यान गुमाएको परिवारका सदस्यहरूलाई राज्य सरकारको तर्फबाट सरकारी नोकारीको घोषणा गरेको तुरून्तै हाम्रो पार्टीको मिरिक ब्राञ्च कमिटी कार्यकर्ता लाडुप घिसिङले पहाडवासीलाई हेर्ने सरकारको नजर भिन्नै रहेको आरोप लगाएका छन्। दार्जिलिङ पार्वतीय क्षेत्रमा विगतका दिनहरूमा धेरै प्राकृतिक प्रकोपहरू आएर धेरैले ज्यान गुमाए, धेरैले देश सेवामा खटिएको समय प्राण गुमाए तापनि तिनीहरूको पीडित परिवारका सदस्यहरूलाई राज्य सरकारको तर्फबाट सिभिक पुलिस अथवा होम गार्ड वाहेक अन्य कुनै विभागमा नोकरी नदिएको घिसिङले आरोप लगाएका छन्। समतलमा भएको प्राकृतिक प्रकोपमा ज्यान गुमाउनेहरूप्रति हाम्रो समवेदना छ साथै तिनीहरूले न्याय पाउनु पर्छ भन्ने पक्षमा छौ तर सरकारको पहाडवासीलाई हेर्ने नजर भिन्नै रहेको सरकारको कार्य-कलापहरूबाट स्पष्ट भइरहेको तिनले बताएका छन्।  तिनले अझ भने, हाम्रो पार्टीले मिरिक क्षेत्रको सरकारी कार्यालयहरू लगायत अन्य विभागमा आरटीआई गरेका थियौ। ती आरटीआई-हरू मध्ये मिरिक महकुमा शासक, खण्ड विकास कार्यालयबाट हामीले जवाफ पायौ साथै अन्य विभागहरूबाट पनि आरटीआईको जवाफ पाउने आशामा बसेका छौ। आरटीआई रिपोर्ट अनुसार मिरिक खण्ड विकास कार्यालयको अधिनस्थमा 12 वटा खाली पदहरू रहेको जान्नमा आयो। ती खाली पदहरूका लागि हाम्रा शिक्षित एवम् योग्य भाइ-वहिनीहरूले के- कस्तो तयारी गर्नु पर्ने भन्ने विषयमाथि हाम्रो पार्टीले कार्य नीतिहरू तयारी गरिरहेको पनि घिसिङले बताए। यी विषयमा मिरिक महकुमा शासक तथा खण्ड विकास अधिकारीको पक्षबाट  सकारात्मक जवाफ पाएको तर कतिपय विभागीय अधिकारीहरूले आरटीआई-को प्रतिलिपि नै आफुहरूले नपाएको जानकारी गराएको पनि तिनले बताए। आरटीआई रिपोर्ट अनुसार धेरै कुराहरू बाहिरिएको, जसमा सरकारी विभागहरूमा खाली पदहरूको रहेको खुलासा भएको बताउँदै ती पदहरूमा हाम्रै क्षेत्रको शिक्षित एवम् योग्य भाइ-वहिनीहरूले नोकरी पाउनु पर्छ भन्ने पक्षमा आफुहरू रहेकोले गर्दा यसबारे चिन्तन र मनन गर्दै आइरहेको तिनले बताए। अर्कोतिर, बिमल गुरूङको कार्यकालमा धेरै मानिसहरूले सानो-तिनो भए पनि कामहरू पाएका थिए अनि तिनीहरूको घरको चुला जल्दै थियो तर त्यसमा पनि राजनैतिक भेदभाव गरेको लाडुप घिसिङले आरोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetparibu girişbetparibucasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes