राज्य सरकारको परियोजनाहरू जनतासमक्ष पुर्‍याउन हिल तृणमूलले आफ्नो भूमिका तीव्र पार्नेछ  : एलबी राई

खरसाङ : राज्य सरकारको विभिन्न परियोजनाहरू जनतासमक्ष पुर्‍याउन तृणमूल कांग्रेसले पार्टीका सदस्यहरूलाई प्रत्येक क्षेत्रमा खटाउने हिल तृणमूल कांग्रेस अध्यक्ष एलबी राईले जानकारी दिएका छन्। पश्चिम बंगाल राज्य सरकारद्वारा प्रायोजित एघारवटा भन्दा धेर परियोजनाहरू रहेको अवगत गराउँदै यी परियोजनाहरूलाई जनतासमक्ष पुर्‍याउन पार्टीका प्रत्येक सदस्यहरूलाई खटाइने तिनले बताए। राईले आज जसरी पहाड़मा विभिन्न राजनीति दलहरूबाट तृणमूल कांग्रेसमा समर्थन जनाउने क्रम बढ़िरहेछ यसलाई राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको पार्टी अनि राज्यवासीप्रतिको पारदर्शिता पूर्वक काम गराई अनि राज्य सरकारको जनता उपयोगी यिनै विभिन्न परियोजनाहरूलाई हेरेर तृणमूल कांग्रेस अनि ममता ब्यानर्जीप्रति आस्था र भरोसा राखेर मानिसहरू प्रत्येक दिन समर्थन जनाउँदै आइरहेको छ। तिनले तृणमूल कांग्रेसले सदैव यथार्थको राजनीति गर्छ भन्दै विगतमा पहाड़वासीले धेरै वर्ष भावनाको राजनीति गरेर समय नष्ट गरेको जनाउँदै तर अब भने तृणमूल कांग्रेस पार्टीमा आएर सबैले यथार्थको राजनीति गर्नुपर्छ, पहाड़को विकास हुनुपर्छ भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes