राज्य सरकारले जीटीए चुनाउ जबरजस्ती गराउने प्रयास गरे भोक हडतालमा बस्ने बिमल गुरूङको चेताउनी

दार्जिलिङ : गोर्खा जनमुक्ति मोर्चा दार्जिलिङ टाउन कमिटीको आयोजनामा आज पार्टीको भावी रणनीतिहरूलाई लिएर दार्जिलिङमा पार्टी अध्यक्ष बिमल गुरूङ, महासचिव रोशन गिरी लगायत केन्द्रीय नेतृत्वहरूको उपस्थितिमा सभा सम्पन्न भयो। उक्त सभामा बिमल गुरूङले आउँदो प्रस्तावित जीटीए चुनाउ विषयलाई लिएर मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरेको बताए। तिनले उक्त पत्रमा मुख्यमन्त्रीलाई जीटीएको चुनाउ गरिनुभन्दा अगावै गोर्खाहरूको समस्या समाधानको निम्ति वार्ता बोलाउनुपर्ने माग गरेको जानकारी गराए।

जनताले खारेज गरिसकेको जीटीएको चुनाउ यदि राज्य सरकारले जबरजस्ती गराउने प्रयास गरे बिमल गुरूङले आफू यहाँको चौरस्ता परिसरमा भोक हड्तालमा बस्ने राज्य सरकारलाई चुनौती पनि दिए। जीटीएले यस क्षेत्रका मानिसहरूको आंकाक्षा पुरा नगरेकोले गर्दा नै जनताले यसलाई खारेज गरिसकेको दावी गर्दै बिमल गुरूङले जीटीए चुनाउको विरोधमा रहेको पहाडका सबै राजनीतिक दलहरूलाई एउटै मञ्चमा आउने अपील पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes