राज्य सरकारसँग सम्बन्धमा प्रगाढता आएको राज्यपाल धनकडको दावी

सिलगढी : राज्य सरकारसँग विगतका दिनहरूमा कतिपय कारणवश राम्रो सम्बन्ध नरहे तापनि गत केही समय अघिदेखि आफूहरूको सम्बन्धमा प्रगढता आइरहेको राज्यपाल जगदीप धनकडले बताए। तिनले सिलगढीस्थित स्टेट गेस्ट हाउसमा आज पत्रकारहरूसित कुराकानी गर्दै मुख्यमन्त्रीलगायत राज्य सरकारका अन्य अधिकारीहरू तथा मन्त्री पार्थ च्याटर्जी, अमित मित्रसित भेट गरेर विविध विषयमा चर्चा परिचर्चा गरेको बताए। यसको साथै पार्थ च्याटर्जीसँग शिक्षा सम्बन्धी आफूले केही दिनअघि कुराकानी गरेको जानकारी गराए। राज्यमा भएको गत चुनाउ अवधि विभिन्न ठाउँहरूमा राजनैतिक दलहरूमाझ हिंस्रक झै-झगड़ा, आगजनी आदि जस्ता घटनाहरू देखा परेकोले गर्दा अशान्ति एवम् आतङ्कको माहौल देखा परेको थियो। तर अब राज्यमा हुने आउँदो विभिन्न चुनाउहरूमा यस प्रकारको अशान्ति तथा आतङ्कको माहौल सृजना नहोस् भन्ने तिनले सबैसित अपील गरे। यसको साथै राज्यका पुलिस कर्मीहरूले राजनैतिक दलको रूपमा कार्य नगरेर सबै राजनैतिक दलकाहरूसित एकै प्रकारको व्यवहार गर्नुपर्ने बताए। विगतमा भएको मनोमालिन्यलाई हटाउन साथै राज्यपाल र मुख्यमन्त्रीमाझको सम्बन्धलाई सुमधुर बनाउनको लागि हालै मुख्यमन्त्रीको निमन्त्रणामा राज्यपालले आफ्नो धर्मपत्नीसहित ममता ब्यानर्जीलाई भेट गरेपछि हाल तिनीहरूमाझको सम्बन्धमा प्रगाढता आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabettipobetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes