राखीको बद्ली मानिसहरूलाई माक्स वितरण साथै सचेतना कार्यक्रम

सिलगढी : पश्चिमबंग सरकारको युवा कल्याण एवम् खेलकुद विभागले प्रत्येक वर्षझैँ यसपल्ट पनि रक्षा बन्धन राज्यभरिमै विभिन्न प्रकारले पालन गर्यो। तथापि, यस वर्ष कोरोना महामारीले गर्दा राज्यभरिमै विगत वर्षहरूभन्दा भिन्नै प्रकारले रक्षा बन्धन मनायो। यसैगरी, युवा कल्याण एवम् खेलकुद विभाग अनि सिलगढी नगरनिगमको संयुक्त पहलमा आज राखी पूर्णिमा पालन गरियो। आज सिलगढीको विधान मार्केट संलग्न गोष्ठ पालको सालिग परिसरमा मानिसहरूलाई राखीको बद्ली माक्सहरू वितरण गर्दै कोरोनाबारे सचेतना गराइयो। संगठनका सदस्यहरूले बताएअनुसार वर्तमान कोरोना महामारीको समयमा रक्षा बन्धन पालन गर्नु खुबै जोखिमपूर्ण रहेको छ। तथापि, उक्त महत्वपूर्ण पर्वलाई पनि हामीले भुल्न नहुने भएकोले गर्दा युवा कल्याण एवम् खेलकुद विभागले आजको दिनमा संस्कृति दिवस पालन गर्दै मानिसहरूलाई कोरोना संक्रमण फैलिन नदिनको लागि जागरूक गराउने निर्णय लिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetcasino sitelerichild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes