रक्सीबारे झगड़ा: गोली लागेर एकजना घाइते

कुचबिहार : कुचबिहारको 6 नम्बर वार्ड अन्तर्गत पर्ने प्रियगञ्ज कोलनी इलाकामा रक्सीको मूल्यलाई लिएर शुरू भएको झगडाले गर्दा अन्तमा गोली चल्दा एकजना युवक घाइते भएका छन्। घाइते व्यक्ति समीर घोषको रूपमा चिन्हित गरिएको छ। घाइते अवस्थामा तत्कालै तिनलाई कुचबिहार मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरेपछि हाल उचाराधीन अवस्थामा छन्। घटनाको जाँच शुरू गरेको पुलिसले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *