रक्सी पिउने विषयलाई लिएर साथीहरूमाझ झगडा हुँदा ढुङ्गाले हिर्काएर 1 जना साथीको हत्या

राजगञ्ज (निसं): रक्सी पिउने विषयलाई लिएर साथीहरूमाझ झगडा हुँदा एउटा साथीको टाउकोमा ढुङ्गाले हिर्काएर हत्या गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना गत 19 अक्टोबरमा आमबारी संलग्न शिवनाथपाडा इलाकामा घटेको थियो। मृतकको नाम मनोजीत राय (42) बताइएको छ। उक्त घटनामा  आमबारी आउटपोस्ट पुलिसले तपन राय र प्रदीप दर्जी नाम गरेको 2 जनालाई पक्राउ गरेको छ। आमबारी आउटपोस्ट पुलिसले घटनाको मुख्य आरोपी तपन रायलाई आज घटनास्थलमा लगेर सम्पूर्ण घटनाको रिक्रिएशन गरेको बताइएको छ। घटनास्थल नजिक एउटा पोखरीमा छानबीन गर्दा मनोजीत रायको मोबाइल उद्धार गरेको छ। पुलिस सूत्रले दिएको अनुसार गत 19 अक्टोबरमा रक्सी पिउने विषयलाई लिएर 3 जना साथीबीच झगडा हुँदा तपन रायले मनोजीत रायको टाउकोमा ढुङ्गाले प्रहार गरेर हत्या गरिदिएको बताइएको छ। घटनाको जाँचमा जुटेका पुलिसले मुख्य आरोपी तपन राय र प्रदीप दर्जीलाई पक्राउ गरेर सोधखोज गर्दा तपनले मनोजीतको हत्या गरेको कुरा स्वीकारे। पुलिसले आज तपनलाई घटनास्थलमा लगेर सम्पूर्ण घटनाको रिक्रिएशन गर्यो। यस अवधि पोखरीमा फ्याँकेको मनोजीत रायको मोबाइल पनि उद्धार गरेको छ। पुलिसले घटनाको जाँच गरिरहेको छ। अर्कोतिर, मृतक मनोजीतको परिवारका सदस्यहरूले आरोपीहरूलाई कठोर सजाय दिनुपर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetjojobetgrandpashabetpusulabetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetbetparkjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetcasibomholiganbetgrandpashabetholiganbetjojobetmarsbahis güncel girişvevobahismatbetgrandpashabetjojobet girişholiganbetholiganbetgrandpashabetmarsbahisjojobetgrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetciocasibom güncel giriştambetbettiltibizabetjojobet güncel girişcasinomilyonholiganbet güncel girişmercurecasinobetbeybetbey girişgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes