रक्तदान र नेत्र जाँच शिविर

चोपड़ा : चोपड़ा ब्लकको हफ्तियागछमा आजाद संघको सञ्चालनमा रक्तदान शिविर र नेत्र जाँच शिविरको आयोजना गरियो। उक्त शिविरमा 2 महिलालगायत 42 जना मानिसहरूले रक्तदान गरे। यसको साथै 150 जना मानिसहरूले नेत्र जाँच गराए जसमध्ये 18 जना मानिसहरूको मोतीबिन्दुको अपरेशनको व्यवस्था गरियो। शिविरमा संग्रहित गरिएको रगत सिलगढी महकुमा अस्पतालमा पठाइयो। यस शिविरमा क्लबका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *