रक्तदान शिविर

सिलगढी : सिलगढीको नवग्राम स्थित एउटा निजी दबाई दोकानको तर्फबाट आज रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा धेरैजना मानिसहरूले रक्तदान गरे। शिविरमा सङ्ग्रहित गरिएको रगत उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *