रक्तदान शिविर

बालुरघाट :  बालुरघाट सहरमा रगतको कमीलाई दूर गर्ने उद्देश्य लिएर बालुरघाट टाउन तृणमूल कांग्रेसको सब-संगठनको तर्फबाट आज रक्तदान शिविरको आयोजना गरियो। आज बालुरघाटको बस स्ट्यान्ड इलाकामा आयोजना गरिएको उक्त रक्तदान शिविरमा मोठ 150 जना मानिसहरूले स्वेच्छाले रक्तदान गरे भने यसमध्ये धेरैजसो महिलाहरू सामेल थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *