रक्तदान शिविरको आयोजना

सिलगढी : गणतन्त्र दिवसको उपलक्ष्यमा मुथूट फाइनेन्सको आयोजना एवम् सिलगढी रोटरी ब्लड ब्याङ्कको सहयोगमा सिलगढीको सालुगढामा एउटा रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा 16 जना मानिसहरूले रक्तदान गरे। यस अवसरमा मुथूट फाइनेन्सका अधिकारीगण लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *