रक्तदान शिविरको आयोजना

सिलगढी : सङ्कल्प वेलफेयर सोसाइटीको तर्फबाट आज शिवमन्दिरको कदमतलामा एउटा रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा 70 युनिट रगत सङ्ग्रहित गरियो। उक्त सङ्ग्रह गरिएको रगत उत्तरबङ्ग मेडिकल कलेज एवम् अस्पतालमा पठाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *