रक्तदान शिविरको आयोजना

सिलगढी : सङ्कल्प वेलफेयर सोसाइटीको तर्फबाट आज शिवमन्दिरको कदमतलामा एउटा रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा 70 युनिट रगत सङ्ग्रहित गरियो। उक्त सङ्ग्रह गरिएको रगत उत्तरबङ्ग मेडिकल कलेज एवम् अस्पतालमा पठाइयो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.