रक्तदान शिविरको आयोजना

फालाकाटा : फालाकाट ब्लकको धुलागाउँ बजार संलग्न इलाकामा सूर्य संघ पहलमा तथा गणजागरण मञ्च र फालाकाटा ब्लड ब्याङ्कको सहयोगमा आज  रक्तदान शिविरको आयोजना गरियो। कोरोनाको सबै नियमहरू पालन गर्दै उक्त रक्तदान शिविरको आयोजना गरियो। शिविरमा मोठ 40 युनिट रगत संग्रह गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *