रक्तदान तथा निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना

राजगञ्ज : राजगञ्जको बन्धुनगरमा रक्तदान तथा निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको छ। राजगञ्जको माझियाली ग्राम पञ्चायतको बन्धुनगर एसएस इन्डस्ट्रियल पार्कमा जरिना फाउन्डेसन तथा भुटकीहाट ब्याटमिन्टन अकादमी एवम् लायन्स क्लब अफ सिलगढी सिटिजनको सहयोगमा रक्तदान तथा निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको हो। यसको साथै आज गरिब मानिसहरूलाई न्यानो लुगाफाटा पनि वितरण गरियो। यसबाहेक एकदिने भलिबल प्रतियोगिताको पनि आयोजना गरियो। जरिना फाउन्डेसनका उपाध्यक्ष कहिनुर इस्लामले भने, जरिना फाउन्डेसन तथा भुटकीहाट ब्याटमिन्टन अकादमीको तर्फबाट विविध सामाजिक कार्यक्रमको आयोजना गर्दै आइरहेको छ। रगतको संकट दूर गर्ने तथा असहाय मानिसहरूको लागि निःशुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको हो। बन्धुनगर एसएस इन्डस्ट्रियल पार्कमा लायन्स क्लब अफ सिलगढी सिटिजनको सहयोगमा उक्त रक्तदान शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा मोठ 200 युनिट रगत संग्रह गर्ने लक्ष्य राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişcasibomjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes