रक्ताम्मे अवस्थामा अज्ञात व्यक्तिको मृतदेह उद्धार

सिलगढी : सिलगढीको रवीन्द्रनगरमा एकजना व्यक्तिको रक्ताम्मे अवस्थामा मृतदेह उद्धार भएको छ। आज बिहान रवीन्द्रनगरको एउटा घर अघि स्थानीय मानिसहरूले एकजना व्यक्तिको रक्ताम्मे अवस्थामा मृतदेह देखेपछि यसबारे सिलगढी थानालाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा आएर मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ। उक्त व्यक्तिको मृतदेह नजिक एउटा साइकल र झोला पनि उद्धार गरेको छ भने हालसम्म तिनको परिचय थाहा लागेको छैन। पुलिस सूत्रले दिएको जानकारीअनुसार उक्त व्यक्तिको टाउको पछिल्तिर गम्भीर चोट रहनको साथै तिनको दाहिने हातमा कपालहरू पनि रहेको थियो। उक्त व्यक्तिलाई धारिलो हतियारले प्रहार गरेर हत्या गरिदिएको हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको छ। घटनास्थलबाट पुलिसले रगत र कपालको नमुना संग्रह गरेर जाँचको लागि पठाएको छ। पुलिसले उक्त इलाकाको सीसीटीभी फुटेज संग्रह गर्नको साथै स्थानीय मानिसहरूसित घटनाबरे सोधखोज गरिरहेको बताइएको छ। सिलगढी थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes