र्‍यालीको माध्यमद्वारा 46 नम्बर वार्डका सीपीआईएम प्रार्थी परेश चन्द्र सरकारको समर्थनमा चुनाउ प्रचार

सिलगढी : आगामी 12 फरवरीमा सिलगढी नगरनिगम चुनाउ सम्पन्न हुने भएको छ भने आज यसको प्रचारको अन्तिम दिन हो। यसैले सबै राजनैतिक पार्टीहरू आ-आफ्नो प्रार्थीहरूको समर्थनमा चुनाउ प्रचार गर्न व्यस्त छन्। सिलगढीको 46 नम्बर वार्डका सीपीआईएम प्रार्थी परेश चन्द्र सरकारको समर्थनमा पार्टीका कार्यकर्ता तथा समर्थकहरूले आज एउटा र्‍यालीको माध्यमद्वारा सिलगढीको रेगुलेटेड मार्केटमा चुनाउ प्रचार गरे। उक्त र्‍यालीमा सीपीआईएम जिल्ला सचिव समन पाठक, श्रमिक नेता हरिन्द्रर यादव लगायत अन्य नेता, कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomOnwincasibom girişcasibombaywingrandpashabet girişholiganbetjojobet giriş