रम्बीबाट 30 परिवार टीएमसी-मा सामेल

रम्बी : राज्य सभा सांसद एवम् कालेबुङ टीएमसी जिल्ला अध्यक्ष शान्ता छेत्री अनि पार्टी संयोजक सुमन गुरुङको उपस्थितिमा रम्बी बजारमा मोठ 30 परिवार टीएमसीमा सामेल भएका छन्। सकिल लोहारको अध्यक्षता सम्पन्न सभाको सञ्चालन अमित मुखियाले गरेका थिए। रम्बी बजार व्यापारी युवा संघका सागर  हिङमाङ, दिपेन शिलाल, राकेश रसाईली, रोशन छेत्री, नेत्रबीर छेत्री लगायत धेरैजना युवाहरूले आज टीएमसीको झण्डा ग्रहण गर्दै पार्टीमा सामेल भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *