रम्बी बजारमा सेनिटाइज तथा सचेतना कार्यक्रम

रम्बी : राष्ट्रिय राजमार्ग 10 अन्तर्गत पर्ने रम्बी बजारमा गोर्खा जनमुक्ति युवा मोर्चा बुथ संख्या 22/133 अनि 22/134-का सभापति अदित्य मुखिया, सचिव केवल थापा, मङपु लाब्दा समष्टिका सांगठनिक सचिव ज्ञानम लेप्चा, भाष्कार हाङ सुब्बा आदिको नेतृत्वमा रम्बी परिसरमा रहेको सार्वजनिक स्थानहरू लगायत यहाँको कोरोना संक्रमित भएका व्यक्तिहरूको घर लगायत वरिपरि सेनिटाइज गरियो। हाल रम्बी क्षेत्रमा पनि कोरोनाको संक्रमण बढ्दै गइरहेको कुरालाई ध्यानमा राखेर नै यसको रोकथाम गर्नको लागि सेनिटाइज गरिएको सांगठनिक सचिव ज्ञानम लेप्चाले बताएका छन्।

तिनले दिएको जानकारीअनुसार युवा मोर्चाको नेतृत्वमा गरिएको सेनिटाइज कार्यक्रमपछि स्थानीय मानिसहरूलाई कोरोना संक्रमणबाट कसरी बाँच्न सकिन्छ तथा यसको रोकथाम कसरी गर्नुपर्ने भन्ने विषयमा स्थानीय मानिसहरूलाई सचेतना पनि गरियो। उक्त सचेतना तथा सेनिटाइज कार्यक्रममा स्थानीय युवा मोर्चाका चन्दन खवास, आदर्श थापा, प्रशान्त मुखिया, संजोक थापा, साइमन खवास, साजन मुखिया, साहिल थापा, उर्गेन लामा, साहिल छेत्री आदिले सक्रिय रूपमा अंश ग्रहण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes