रम्बी बीचकमानमा बिमल खेमाको भातृ संगठनहरू गठन

मङ्पु: गोर्खा जनमुक्ति मोर्चा बिमल खेमा रङ्बी शाखाको समिति गठन सभा रङ्बी सार्वजनिक भवनमा राजबीर पाखरिनको सभापतित्वमा सम्पन्न भयो। सभामा स्वागत सम्भाषण साथै कार्यक्रमको उद्देश्यबारे गोर्खा जन्मुक्ति मोर्चा मङ्पु लाब्दा समष्टि सभापति शरण राईले राखेका थिए भने युवा मोर्चा संयोजक बिवश थापाले युवा मोर्चाको तर्फबाट सम्बोधन गरे। यसैगरी, दार्जिलिङ तराई डुवर्स प्लानटेसन लेवर युनियन केन्द्रीय समिति सदस्य रतन लामाले मजदुरहरुको समस्या अनि आउँदो दिनहरुको कार्यक्रम बारेमा जानकारी दिए। गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा केन्द्रीय समिति सभापति अन्मोल थापाले आफ्नो बिस्थापित जीवनका अनुभवहरु साझा गर्दै अबउसो मङ्पु लाब्दा समष्टिलाई कसरी बलियो बनाएर लैजाने भन्ने विषयमा आफ्नो वक्तब्यमा जानकारी गराए।

मङ्पुबाट विस्थापित जीवन बिताएर आफ्नो जन्मथलो फर्केका संजीव सुबेधी, अन्मोल थापा अनि जेलमा परेका बिसन राईलाई तिनीहरूको योगदानको कदर गर्दै रङ्बी शाखाको तर्फबाट टोपी साथै साल ओढाएर सम्मान जनाइयो। यसवाहेक, सभामा गोजमुमो रङ्बी शाखा गठन गरियो, जसमा सभापति जीवन तामाङ, उप सभापति सुकदन राई, एलबी तामाङ, सचिव संजय थापा, सहसचिव पुरण राई, सुनिल तामाङ, सुशन मुखिया, बिमल भण्डारी,साङ्गठनिक सचिव सुजित तामाङ, कोषाध्यक्ष कमल थापासहित अन्य कार्यकारिणी सदस्यहरू चयन गरियो। सभामा गोर्खा जन्मुक्ति नारी मोर्चा अनि युवा मोर्चा रङ्बी शाखा पनि गठन गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbetciobetbeywbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinesbetgrandpashabettempobet girişesbet girişgrandpashabettempobetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes