रम्बी नजिक वाहन दुर्घटना हुँदा 2 जनाको मृत्यु

रम्बी: राष्ट्रिय राजमार्ग 10 अन्तर्गत रम्बी लाइन होटल नजिक एउटा वाहन दुर्घटना हुँदा दुईजनाको घटनास्थलमैं मृत्यु भएको छ। मर्नेहरूमा दुवैजना चालक रहेको साथै तिनीहरू कालेबुङ निवासी रहेको थाहा लागेको छ। रियाङ पुलिस सूत्रले दिएको जानकारी अनुसार सिलगढीबाट कालेबुङतर्फ गइरहेको एउटा वाहन (73A 2923) आज बिहानैको लगभग 1.30 बजी रम्बी लाइन होटल नजिक राष्ट्रीय राजमार्गबाट सोझै तलतिर झर्दा वाहनमा सवार दुवै चालक अभिनय छेत्री (32) र ललित छेत्री (36) को मृत्यु भएको हो। मर्नेहरूमा अभिनय छेत्री कालेबुङ बम बस्तीको अनि ललित छेत्री 4 माइल निवासी रहेको बताइएको छ। सम्भवत निंद्राले गर्दा वाहन अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ। घटनाको खबर पाएर रियाङ पुलिस आज बिहान दुर्घटना स्थलमा पुगेर दुवैजनाको शव उद्धार गरेर पोस्ट मर्टमको लागि कालेबुङ अस्पतालमा पठाइएको छ। यसैगरी, दुर्घटनाग्रस्त वाहन पनि आज बिहान रिकोभर भ्यानको सहयोगमा घटनास्थलबाट निकालिइएको स्थानीय मानिसहरूले जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetdedebet girişdedebetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes