रम्बुक सिर्डरमा गो स्लो कार्यक्रम जारी, सरकारले कोल्टे नीति अप्नाए श्रमिकहरूले आन्दोलन गर्ने चेताउनी

सोनादा: बन्सल ग्रुप अधीनस्थ रम्बुक सिर्डर चिया बगानको फ्याक्ट्री परिसरमा गो स्लोको कार्यक्रम आज पनि जारी छ। गत 7 दिनदेखि आफ्नो हक र अधिकारको माग गर्दै रम्बुक सिर्डर चिया बगानका श्रमिकहरूले गो स्लो आन्दोलन गर्दै आइरहेको छ। आजको गो स्लो कार्यक्रम एवम् गेट मिटिङमा चियाकमानका मालिकपक्षले श्रमिकहरूको चारवटा रहेको खर्च र दुईवटा मासिक वेतन, श्रमिकहरूले पाउनु पर्ने एरियर अनि ग्र्याचुटी चाँडै प्रदान गरिनुपर्ने माग दोहोर्‍याइयो। रम्बुक सिर्डर चियाकमानका श्रमिकहरूले जबसम्म मालिक पक्षले आफूहरूले पाउने हक र अधिकार दिँदैन तबसम्म गो स्लो कार्यक्रम जारी राख्ने बताए। गो स्लो कार्यक्रममा अंश ग्रहण गर्ने श्रमिकहरूले चियाकमान जसले सञ्चालन गरे तापनि श्रमिकहरूले पाउनु पर्ने रोजी, वेतन तथा अवकाश प्राप्त श्रमिकहरूलाई चाँडै ग्र्याचुटी दिनुपर्छ भन्ने विषयमा चियाश्रमिकहरू अडिग छन्। चियाबगान एवम् श्रमिकहरूको विषयमाथि सरकारले कोल्टे नीति अप्नाएर एक दुईवटा श्रमिक संगठनहरूलाई मात्र निम्ताएर बैठक गरेको खण्डमा हामी वृहत रूपमा आन्दोलनमा ओर्लिने छौ भन्दै रम्बुक सिर्डर चियाकमानका श्रमिकहरूले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes