रम्बुक सिडर्स कमानमा नेताको होइन, एकताको खाँचो छ: अजय एडवाडर्स

सोनादा : गत धेरै दिनदेखि रम्बुक सिडर्स चिया बगान बन्द भएको कारणले गर्दा स्थानीय चिया श्रमिकहरूले धेरै समस्याको सामना गर्न परिरहेका छन्। बन्द रम्बुक सिर्डस चिया बगानका श्रमिकहरूको समस्या आत्मसात गर्न आज हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स त्यहाँ पुगेका थिए। यस अवधि स्थानीय श्रमिकहरूको बाक्लो उपस्थितिलाई सम्बोधन गर्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले रम्बुक सिर्डस चिया बगानलाई नेता होइन, एकताको खाँचो रहेको बताए। तिनले भने, आज मैले यहाँ तृणमूल काङ्ग्रेस, क्रामाकपा लगायत अन्य राजनैतिक दलका नेतृत्वहरू देखे, यो अति नै खुशीको कुरा हो। जब जातिलाई आपत पर्छ, त्यस समय यसरी नै सबैजना एकबद्ध हुन पर्छ। एकता नै जीतको मुख्य कडी हो। अध्यक्ष अजय एडवाडर्सले भने, धेरैले मलाई भन्छ म राजनीति जान्दिनँ, ठीकै हो म राजनीति जान्दिनँ अनि मलाई झुटो राजनीति गर्न पनि छैन। यसरी नै समाज सेवा गर्न पाइरहे मलाई सन्तुष्टी मिल्छ। रंगीट चिया बगानको घटना उपस्थित भीडलाई बताउँदै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भने, रंगीट चिया बगानको मालिकले त्यहाँ होटल बनाउने, स्थानीय रैथानेहरूको घर हटाउने आदि जस्ता निर्देश जारी गरेको थियो तर त्यहाँका श्रमिकहरूले मालिकको निर्देशलाई अस्वीकार गर्दा उनीहरू विरूद्ध पुलिस केसहरू गरेका थिए। रंगीट चिया बगानका श्रमिकहरू मेरो घरमा आए अनि सहयोगको गुहार लगाए। श्रमिकहरूको गुहारलाई मैले स्वीकार्दै सर्व प्रथम मैले रंगीट चिया कमानको मालिकलाई फोन गर्दा तिनले मलाई नाना भाँती भने तर मैले श्रमिकहरूलाई दिएको वचनमा अडिक भएर बसे। श्रमिकहरूलाई पुलिस केसहरू गऱ्यो अनि म आफैलाई पनि एक सय करोड रूपियाको मानहानीको मुद्दा दर्ता गरेको थियो। नयाँ सालको अवसरमा तिनले पनि नयाँ सोच लिएर काम गर्ने अठोट लिएको थाहा पाएपछि मैले तिनीसँग भेटेर हामीमाझ बातचित भयो। सरकारले गर्न नसकेको कुरा रंगीट चिया बगानको मालिकले स्थानीय श्रमिकहरूलाई दिएको छ। रंगीट चिया बगानमा निर्माण भइरहेको ताज होटलमा स्थानीय मानिसहरूलाई नोकरी दिने, घर जमीनको एनओसी दिने आदि जस्ता श्रमिकहरूको जम्मा 16 वटा शर्तलाई तिनले मानिलिएर एउटा उदाहरण प्रस्तुत गरेको छ। रंगीट चिया बगानका श्रमिकहरूलाई समस्या आई पर्दा त्यहाँको समाज, संघ संस्था, राजनैतिक दल सबै एकबद्ध भएका थिए।त्यसरी नै रम्बुक सिर्डस चिया बगानमा पनि यहाँ समाज,संघ संस्था,राजनैतिक दल सबैलाई एकबद्ध हुने एडवर्डसले सबैसित अपिल गरे। तिनले आज यहाँ आफु संगठन विस्तार गर्न नआएको तर श्रमिकहरूलाई पारेको समस्यामा आत्मसात गर्न आएको हो भनी बताए। अध्यक्ष एडवाडर्सले अन्तमा भने, रम्बुक सिर्डस चिया बगानका श्रमिकहरूको साथमा हामी छौ, तपाईहरूलाई हामी हरेक क्षेत्रबाट सहयोग पुऱ्याउन तयार छौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetfenomenbet girişfenomenbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes