रामकृष्ण मिशन जमिन मामिला: केजीएफ ग्रूपका अझ 2 सदस्य पक्राउ

सिलगढी (निसं): सिलगढीको रामकृष्ण मिशनमा भू-माफियाहरूद्वारा हमला अनि जमिन कब्जा गरेको घटनामा भक्ति नगर थाना पुलिसले अझ दुई जना आरोपीलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा मनोज घोष र शिवा पासवान सामेल छन्। पुलिसले मनोजलाई एनजेपीबाट अनि शिवालाई पासवान बस्तीबाट पक्राउ गरेको बताइएको छ।  

स्मरण रहोस, सालुगाडास्थित रामकृष्ण मिशनको जमिनमा गत 19 मईमा भू-माफियाहरूले दखल गर्ने प्रयास गरेका थिए। उक्त घटना पछि राज्य सरकारको आलोचना शुरू भएको थियो। यसको साथै पुलिस प्रशासनको भूमिका माथि पनि शंकाको प्रश्न उठ्न लागेको थियो। यसपछि नै भक्ति नगर थाना पुलिसले चार दिन पछि घटनामा सामेल केजीएफ ग्रुपका पाँच जना सदस्यलाई पक्राउ गरेको थियो। यसपछि पक्रा परेका पाँचै जनालाई अदालतमा पेश गरेर 5 दिनको  रिमान्डमा लिएको थियो। घटनामा संलग्न मुख्य आरोपी लगायत अन्य आरोपीहरूको पनि पुलिसले खोजी शुरू गरेको थियो।  यसैक्रममा, गत राति गोप्य सूचना पाएपछि अभियान चलाएर एनजेपी अनि पासवान बस्तीबाट केजीएफ ग्रुपका अन्य 2 जना सदस्यलाई पक्राउ गरेको छ। भक्ति नगर थाना पुलिसले आज दुवै आरोपीलाई अदालतमा पेश गऱ्यो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes