रामकृष्ण मिशनको मुद्दा उठाउनमा रोक, सीपीएमले नगर निगमको बोर्ड मीटिङ गऱ्यो वक्आउट

सिलगढी (निसं):  सिलगढी नगर निगममा बोर्डको बैठक अवधि आज रामकृष्ण मिशनको जमिन कब्जा गरेको मुद्दाको कुरा उठाएपछि सत्ताधारी पार्टीले यस मुद्दामा बोल्न रोक लगाए। यसपछि आक्रोशित बनेर सीपीएम-का पार्षदहरूले बोर्डको बैठकबाट वक्आउट गरे। सीपीएम पार्षद शरदिन्दु चक्रवर्तीले आरोप लगाए अनुसार सत्ताधारी पार्टी तृणमूल काङ्ग्रेसले नगर निगममा विपक्षको आवाज दबाउने कोशिश गरिरहेको छ। यस महीनाको बोर्ड मिटिङ मंगलवार नगर निगमको  कक्षमा भएको थियो। उक्त बैठकमा प्रस्ताव चरण अवधि सीपीएम पार्षद शरदिन्दु चक्रवर्तीले हालैमा घटेको चर्चित सालुगढा रामकृष्ण मिशनको घटनाको उठान गर्दा चेयरम्यान प्रतुल चक्रवर्तीले यसबारे बोल्न तत्कालै रोक लगाए। यसले गर्दा सीपीएम पार्षद आक्रोशित भए। तिनले तुरन्तै प्रश्नपत्र बैठक कक्षमा च्यातेर फ्याँकीदिए अनि बैठकको बहिष्कार गरे। सीपीएम पार्षद शरदिन्दु चक्रवर्तीले सत्ताधारी पार्टीले मामिलालाई लुकाएर विपक्षको आवाजलाई दबाउने प्रयास गरिरहेको आरोप लगाए। अर्कोतिर, मेयर गौतम देवले भने, बैठकबाट वक आउट गर्नु अति दुर्भाग्यपूर्ण हो। हामी विपक्ष पनि चर्चामा सामेल होस् भन्ने चाहन्छौ। तर, सीपीएम पार्षदले नगर अधिनियम भन्दा पनि माथि गएर विवादास्पद मुद्दाको उठान गर्ने कोशिश गरे। रामकृष्ण आश्रमको मुद्दा सबै सामु आइसकेको छ। यसमा लुकाउने कुनै कुरा नरहेको मेयरले बताए।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes