रामकृष्ण उच्चतर कन्या विद्यालयद्वारा अनित थापालाई सम्मान

खरसाङ : रामकृष्ण उच्चतर माध्यमिक विद्यालयले एउटा समारोहबीच जीटीए प्रमुख कार्यपाल अनित थापालाई सम्मान जनायो। स्कुल हलमा आयोजित समारोहमा स्कूलका विद्यार्थी अनि शिक्षिक- शिक्षकाहरूको उपस्थिति रहेको थियो। अनित थापाले आफ्नो सम्बोधनमा भने, शिक्षा पहाडको ठुलो मुद्दा हो। हाम्रो चिन्हारी शिक्षाले दिनु सक्छ। शिक्षाको निम्ति सरकारले साहुलियत दिएको छ तर व्यवस्थापन ठीक नभएको कारण नै यहाँ हुनु पर्ने कुरा ठीक भएको छैन। मैले शिक्षालाई नै प्राथमिकता दिएर काम गर्ने सोच बनाइ सकेको छु। हाम्रो प्राथमिक शिक्षा नै ध्वस्त भएको छ। प्राथमिक शिक्षालाई गुणात्मक बनाउने आफ्नो योजना भएको बताउँदै तिनले भने, “मेरो कार्यकाल भित्रमा म शिक्षा व्यवस्थालाई रूपान्तरण गर्नु चाहन्छु। विद्यार्थीदेखि शिक्षक-शिक्षिकासम्मलाई स्कुलमा चाहिने पूर्वाधारहरू ठीक गर्नेछु। नानीहरूले स्कूलमा कम्प्यूटर चलाउनु पाउनेछन्। हाम्रो प्राथमिक शिक्षा ध्वस्त भइसकेको छ, माध्यमिक शिक्षा पनि ध्वस्त हुँदै गइरहेको छ। माध्यमिक शिक्षालाई बचाउनु मैले प्राथमिक शिक्षालाई जोगाउनु नै पर्छ। कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई सम्बोधन गर्दै तिनले भने, “विद्यार्थीको मुख्य काम नै पढ्नु हो। पढेको मान्छेले भोलिको दिनमा केही न केही गरेर जीविका आर्जन गरेको हुनेछ। नपढ्ने मान्छेको बेसी बहाना हुन्छ।

विद्यालयले चढाएको ज्ञापन पत्र माथि बोल्दै तिनले भने, “म एकोहोरो मान्छे हुँ। सोचेको अनि हातमा लिएको कामलाई फत्ते गरेर नै छोड्ने बानी छ। रामकृष्ण स्कूलमा अब नानीहरूले, शिक्षकहरुले राम्रो डेस्क, बेञ्चमा बसेर शिक्षा लिनेछन् अनि दिनेछन्। यहाँको शैक्षिक वातावरण अझ असल भएर जानेछ। स्कुलका प्रधान अध्यापिका श्रीमती चन्द्रकला सुब्बाले जानकारी दिँदै भनिन्, विद्यालयले स्कूललाई चाहिने पूर्वाधार अनि स्कूल ब्यान्डको निम्ति प्रमुख कार्यपाललाई ज्ञापन पत्र चढायौ। अनित थापा ज्युले यो वित्तीय वर्षमा नभएर अर्को वित्तीय वर्षमा स्कूलले चढाएको ज्ञापन माथि कार्य गर्ने वचन दिनु भएका छन्। स्मरण रहोस, रामकृष्ण उच्चतर माध्यमिक विद्यालय खरसाङको नयाँ बजारस्थित बालिकाहरूको निम्ति अध्यापन गर्ने विद्यालय हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes