राम मन्दिर जमीन घोटालाको आरोपमा बाघडुग्रा कङ्ग्रेस कमिटीद्वारा विरोध प्रदर्शन, नड्डाको पुतला दहन 

सिलगढी : राम मन्दिर निर्माणलाई लिएर एकपल्ट फेरि राजनीतिक चर्चा चुलिएको छ। राम मन्दिर निर्माणलाई केन्द्र गरेर कङ्ग्रेसले भाजपा सरकारमाथि कटाक्ष कस्दै उक्त मन्दिर निर्माण गरिने जमिनमा घोटाला भएको आरोप लगाउँदै देशको विभिन्न ठाउँहरूमा विरोध प्रदर्शन गरिरहेको छ।

यसै क्रममा आज बाघडुग्रास्थित बिहार मोड़मा बाघडुग्रा अञ्चल कङ्ग्रेस कमिटीले पनि यसको विरोधमा प्रदर्शन गर्दै भाजपाका सर्वभारतीय अध्यक्ष जेपी नड्डाको पुतला दहन गर्यो। उक्त विरोध प्रदर्शन अवधि कङ्ग्रेस कार्यकर्ताहरूले केन्द्र सरकारविरुद्ध विभिन्न नाराबाजी पनि गरे। राम मन्दिर निर्माणको नाममा भाजपाका नेताहरूले जमीन घोटाला गरेको कङ्ग्रेसका नेताहरूले आरोप लगाउँदै यसको जाँच गरिनुपर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinperabetjokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinosuperbetincasibom casibom pusulabet güncel girişbetplaycasinomilyoncasinomilyonbetsalvadorteosbetbahiscasinoradissonbetholiganbetjojobetjojobetjojobetpornobahiscasinocasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişpornoŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetperabetperabet girişperabet girişjojobetcasibomtipobetgrandpashabetjojobetjojobetholiganbetradissonbetbahiscasinoteosbetbetsalvadorcasinomilyonbetplaymercurecasinocasibomcasibomgrandpashabet girişcasibom girişcasibomgrandpashabet giriş Built with ❤︎ by appycodes