राम मन्दिरको भूमि पुजाको उपलक्ष्यमा भाजपा कार्यकर्ताहरूद्वारा मिठाई वितरण

सिलगढी : राम मन्दिरको भूमि पुजाको अवसरमा भगवान रामको नगरी अयोध्यालाई बेहुली झैँ सजाइएको छ। दीर्घदिनदेखिको पर्खाइपछि अन्ततः राम मन्दिरको निर्माण कार्य आजदेखि शुरू भइरहेको छ। अर्कोतिर, अयोध्यामा भूमि पुजाको कार्यक्रम शुरू भइसकेको छ। राम मन्दिरको भूमि पुजालाई लिएर यता सिलगढीमा पनि भक्तजनहरूमा उत्सवको माहौल छाएको छ। सिलगढीको विभिन्न ठाउँहरूमा पुजा-अर्चना साथै यज्ञ भइरहेको छ। यसै क्रममा सिलगढीको 4 नम्बर वार्डका भाजपा कार्यकर्ताहरूले एकाअर्कालाई मिठाई खुवाएर र दीप प्रज्ज्वलन गरेर आजको दिन उत्सवको रूपमा मनाइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetcasino sitelerichild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes