राम मन्दिरको भूमि पुजा : सिलगढी खाटू श्याम मन्दिरमा पुजा-अर्चना

सिलगढी : अयोध्यामा राम मन्दिर निर्माणको भूमि पुजालाई लिएर देशभरि नै उत्सवको माहौल छाएको छ। देशभरि झैँ यता सिलगढीमा पनि विभिन्न ठाउँहरूमा पुजा-अर्चना गर्नको साथै यज्ञ पनि गरिरहेको छ। सिलगढीको अढाई माइल संलग्न खाटु श्याम मन्दिर प्रबन्धनको तर्फबाट आज यज्ञ तथा पुजाको आयोजना गरिएको छ। तथापि, कोरोना महामारीको कारण जारी लकडाउनलाई ध्यानमा राखेर सामाजिक दूरी पालन गर्दै पुजाको आयोजना गरिएको छ भने साँझको समयमा दीप प्रज्ज्वलन गरिनेछ। उल्लेखनीय छ, राम मन्दिर निर्माणको भूमि पुजाको दिन सबै देशवासीहरूलाई आ-आफ्नो घरमा पुजा-अर्चना गर्नको साथै साँझको समय दीप प्रज्ज्वलन गर्ने विश्व हिन्दू परिषदले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetGrandpashabet girişchild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes