राम मन्दिरको उद्घाटनमा सहभागी हुन साधु-सन्तहरू असमबाट पैदल हिँडेर जाँदैछन् अयोध्या

राजगञ्ज : अयोध्याको राम मन्दिरको उद्घाटन हेर्नको लागि एक दल साधु-सन्तहरू असमबाट पैदल यात्रा गरेर हिजो जलपाईगढी जिल्लाको राजगञ्जस्थित भुटकीहाटमा पुगेका छन्। यहाँको राधागोविन्द मन्दिरमा रात बिताएपछि आज बिहान तिनीहरू पुनः अयोध्यातर्फ प्रस्थान गरे। यस अवसरमा साधु-सन्तको दलका सञ्जय गोस्वामीले भने, अयोध्याको राम मन्दिर उद्घाटन भएको हेर्नको लागि असमको नौगाउँ, शिलचर, गुवाहाटी लगायत विभिन्न इलाकाबाट लगभग 20 जनाको एउटा दल गत 17 नोभेम्बरको दिन नामयज्ञ कार्यक्रम गरेपछि पैदल यात्रा गरेर अयोध्याको लागि निस्केका हौँ। यस अवधि बाटोमा विभिन्न धार्मिक स्थानहरूमा रात बिताएपछि फेरि यात्रा शुरू गर्दै हिजो राजगञ्ज आइपुग्यौँ। यसरी हामी अयोध्यातर्फ बढिरहेका छौँ। बाटोमा मानिसहरूबाट राम्रो प्रतिक्रिया साथै सबैको सहयोग पनि पाइरहेका छौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabetbetewin girişbetewincasinolevantcasinolevant girişsuperbetin güncel girişpusulabet güncel giriştaraftarium24child pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes