रामनवमीमा निकालिइयो शोभायात्रा

सिलगढी : आज रामनवमी। कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राखेर आज सिलगढीमा रामनवमी पुजा साधारण रूपमा पालन गरेको देखियो। सिलगढी सहरमा रामनवमी शोभायात्राको आयोजना नगरिए तापनि यहाँको ईस्टर्न बाइपास मोडबाट मोठ 150 जना भक्तजनहरूको मात्र उपस्थितिमा एउटा शोभायात्रा सामान्य रूपमा निकालिइयो। रामनवमी महोत्सव समितिका रञ्जित मण्डलले बताएअनुसार उक्त शोभायात्रामा मोठ 150 जना मानिसहरू उपस्थित थिए भने तिनीहरूले सबैले मास्क लगाएका थिए। उक्त शोभायात्रमा उपस्थित भक्तजनहरूले कोरोना सम्बन्धी निर्देशित नियमलाई पालन गरेको छ अथवा छैन भन्नेबारेमा आयोजक समितिले विशेष ध्यान दिएको तिनले बताए। हाल कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा राखेर धेरै ठाउँहरूमा रामनवमीको अवसरमा निकालिइने विराट शोभायात्राहरू स्थगित गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes