रम-रक्सीको दोकान बन्द गर्नुपर्ने मागमा महिलाहरूद्वरा आमबारीमा प्रदर्शन

राजगञ्ज (निसं): लाइसेन्स प्राप्त विदेशी रम-रक्सीको दोकान बन्द गरिनु पर्ने माग गर्दै महिलाहरूले आमबारीमा विरोध प्रदर्शन गर्नको साथै पथ अवरोध पनि गरे। प्राप्त जानकारी अनुसार आमबारी चाकियाभिटा इलाकामा लगभग गत 7 महिना अघि एउटा डिपार्टमेन्टल स्टोर खोलेको थियो। उक्त दोकानमा लगभग 1 महिना अघिदेखि विदेशी रम-रक्सीको पनि बिक्री शुरू गरेको छ। यसैले आज महिलाहरू भेला भएर लाइसेन्स प्राप्त विदेशी रम-रक्सीको दोकान अघि प्रदर्शन गरे। लगभग दुई घण्टासम्म तिनीहरूले विरोध प्रदर्शन गर्दै सडक जाम गरे, जसले गर्दा सडकमा वाहनहरूको लस्कर लागेको देखियो।  उक्त रम-रक्सीको दोकानले गर्दा इलाकाको माहौल खराब भइरहेको महिलाहरूको आरोप रहेको छ। उक्त रक्सीको दोकान बन्द गर्नका लागि प्रशासनिक अधिकारीहरूलाई आवेदन गरे तापनि सबै ब्यर्थ भएको ती महिलाहरूको आरोप रहेको छ। यसको साथै साँझ परेपछि महिलाहरूलाई उक्त इलाकामा आउ-जाउ गर्नका लागि पनि धेरै असुविधा भइरहेको छ भने रम-रक्सीले गर्दा यहाँको लगभग सबै घरमा अशान्ति भइरहेको तिनीहरूको भनाई रहेको छ। यसैले आज आफुहरूले यसको विरोध जनाएको हो भनी प्रदर्शनकारी महिलाहरूले बताएका छन्। रम-रक्सी बिक्री गर्ने दोकान अविलम्ब बन्द नगरे वृहत आन्दोलन गर्ने महिलाहरूले चेतावनी दिएका छन्।  

अर्कोतिर, घटनाको खबर पाउन साथ आमबारी आउट पोस्ट पुलिस घटना स्थलमा पुगेर ती प्रदर्शनकारी महिलाहरूलाई आश्वासन दिएपछि सडक अवरोध हटाइयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes