राङभाङ ब्लकमा चुनावी सभा

सुकेपोखरी: गोर्खा जनमुक्ति युवा मोर्चा सुके मानेभञ्ज्याङ समष्टि अन्तर्गत बूथ  271 राङभाङ ब्लक कमिटीका युवाहरूलाई लिएर चुनावी सभा सम्पन्न गरियो। समष्टि अध्यक्ष टाँशी भोटिया तथा अन्यको उपस्थितिमा सम्पन्न सभाको अध्यक्षता बुथ कमिटी सभापति राम राईको अध्यक्षतामा सम्पन्न गरियो। सभामा आगामी विधानसभा चुनाउ तथा चुनाउमा युवाहरूको भुमिकामाथि व्यापक चर्चा परिचर्चा गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *