रंगापानीमा फेरि दुर्घटना, मालगाडीको 2 वटा ट्याङकरले छोड्यो रेलको लिक

सिलगढी (निसं): रंगापानी इलाकामा आज फेरि एउटा ट्रेन दुर्घटना भएको छ। यसपल्ट मालगाडीको दुई वटा ट्याङ्कर रेलको लिकबाट बाहिर उछिटिएको छ। प्राप्त जानकारी अनुसार सिलगढी नजिक रंगापानीमा तेल डिपो गइरहेको समय उक्त दुर्घटना भएको बताइएको छ। तथापि, उक्त दुर्घटनामा कसैलाई पनि कुनै प्रकारको चोट-पटक नलागेको जान्नमा आएको छ। घटना पछि लिक छोडेका डिब्बाहरूको मरमति गरिने कार्य जारी रहेको छ। यसैले गर्दा उक्त लाइनमा चल्ने सबै ट्रेन परिसेवा हाल बन्द रहेको छ।  

स्मरण रहोस, गत डेढ महिना पहिला मात्र रंगापानीमा कञ्चनजङ्गा एक्सप्रेस अनि एउटा मालगाडी ठोक्किँदा भयानक दुर्घटना भएको थियो, जसमा धैरै जनाले प्राण गुमाएका थिए भने धेरै संख्यामा यात्रुहरू घाइते भएका थिए। आज फेरि एकपल्ट त्यही इलाकामा मालगाडी दुर्घटना भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes