रंगापानी ट्रेन दुर्घटना:मालवाहक रेलका मृतक चालक विरूद्ध नकली मामिला दर्ता

सिलगढी (निसं): सिलगढीको रंगापानीमा भएको ट्रेन दुर्घटनालाई लिएर मालवाहक रेलका मृतक चालक विरूद्ध मामिला दर्ता गरेको छ। उक्त रेल दुर्घटनामा पर्ने एकजना यात्रीले मालगाडीको चालक अनि सह-चालक विरूद्ध जीआरपीमा अभियोग दर्ता गरेको बताइएको छ।  

तथापि, उक्त यात्रीले आफुले यस प्रकारको कुनै अभियोग दर्ता नगरेको  दावी गरेका छन्। तिनले बताए अनुसार रेल दुर्घटनामा तिनी घाइते भएपछि अस्पतालमा भर्ना गरिएको थियो अनि त्यहाँ एउटा सादा कागजमा हस्ताक्षर गराइएको थियो। सम्भवत: त्यही हस्ताक्षार गरेको सादा कागजमा अभियोग दर्ता गरेको पछि थाहा लाग्यो। सिलगढीको लेकटाउन निवासी चैताली मजूमदार नामक उक्त महिला यात्रीले मालगाडीको मृतक चालक अनि सह चालक विरूद्ध अभियोग दर्ता गरेको कुरा जान्नमा आएको थियो।

यसैगरी, उक्त महिला यात्रीको पिताले भने,हामी चालक अनि सह-चालकलाई चिन्दैनौ। यसैले हामी किन तिनीहरू विरूद्ध अभियोग दर्ता गर्नु ? जबकी रंगपानीमा भएको रेल दुर्घटना हुनुको प्रमुख कारण सिग्लन सिस्टमको विफलता बताइएको छ।यसैबीच, मृतक ड्राइभरमाथि मामिला दर्ता भएपछि धेरै जना मानिसहरूले यसबारे प्रश्न तेर्साउन थालेका छन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes