रङ्गारङ्ग शोभायात्राको साथमा नक्सलबारीमा विश्व आदिवासी दिवस पालन

नक्सलबारी : रङ्गारङ्ग शोभायात्राको साथमा नक्सलबारीमा विश्व आदिवासी दिवस पालन गरियो। यस अवसरमा नक्सलबारी रथखोला फुटबल अकादमीको तर्फबाट आज नक्सलबारी थानाबाट रथखोलासम्म एउटा रङ्गारङ्ग शोभायात्राको आयोजना गरियो। उक्त शोभायात्रामा महकुमा परिषदका सभाधिपति अरुण घोष, फुटबल अकादमीका संस्थापक विद्युत दास लगायत अन्य उपस्थित थिए। आदीवासी भाषामा रवीन्द्र सङ्गीत गाएर विश्व आदिवासी दिवस मनाइयो। यस सम्बन्धमा विद्युत दासले भने, ममता ब्यानर्जी सरकारको कार्यकालमा आदिवासी समाज अघि बढिरहेको छ। आदिवासी संस्कृतिको  विकासको लागि हामी सबैले मिलेर काम गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetcasibomholiganbet giriştipobetGrandpashabet girişchild pornesrar satın alimajbetimajbet Built with ❤︎ by appycodes