रंगबुल धोतरिया रंगमुक मुण्डा समष्टिका प्रार्थी एनबी खवासले गरे चुनाउ कार्यालयको उद्घाटन

सोनादा : हिल तृणमूल कङ्ग्रेसको तर्फबाट यसपालीको जीटीए चुनाउमा रंगबुल धोतरिया रंगमुक मुण्डा समष्टिका प्रार्थी एनबी खवासले आज आफ्नो चुनाउ कार्यालय उद्घाटन गरे। चुनाउ प्रचारलाई अघि बढ़ाउनको लागि तिनले रंगबुलमा चुनाउ कार्यालयको आज उद्घाटन गरेको हो। जीटीए चुनाउको लागि रंगबुलमा आफ्नो चुनाउ कार्यालय उदघाटन गरेपछि हिल तृणमूल नेता तथा रंगबुल धोतरिया रंगमुक मुण्डा समष्टिका हिल तृणमूल कङ्ग्रेस प्रार्थी एनबी खवासले पत्रकारहरूसित कुराकानी गर्दै पार्टीले यस समष्टिबाट मलाई टिकट दिएपछि आज यहाँ चुनाउ कार्यालय उदघाटन गरेको बताए।  यसपालीको जीटीए चुनाउमा आफ्नो विभिन्न मुद्दाहरू विषयमा बोल्दै तिनले चियाबारीको समस्याहरू मुख्य रहेको र चियाबारीको विभिन्न समस्याहरूलाई सरकारसित मिलेर समाधान गरिने बताए। खवासले हाम्रो मुख्य चुनावी मुद्दा भनेको यस समष्टिभित्र पर्ने सातवटा ग्राम पञ्चायतहरूको खण्ड सुकिया धेरै टाढा भएकोले यहीँ नै अलग्गै खण्ड विकास कार्यालय गठन गर्ने विषयमा कार्य गरिने बताए। समष्टिभित्र जनताको असुविधाहरूलाई प्राथमिकता दिएर विस्तारै योजनाबद्ध रूपमा कार्य गर्दै लैजाने अनि यस क्षेत्रको विभिन्न वर्गका मानिसहरू र युवाहरूलाई लिएर अघि बढ़ने साथै विकासको कार्यहरू प्रशस्तै गरेर लैजाने एनबी खवासले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes