रंगबुल धोतरिया रंगमुक समष्टिमा पिउने पानीको योजनाको अनित थापाले गरे शिलान्यास

सोनादा (निसं) : रंगबुल धोतरिया रंगमुक समष्टिको लागि जल जीवन मिशन अन्तर्गत घर घरमा पानीको नल जड़ान योजनाको आज जीटीए चिफ् अनित थापाले शिलान्यास गरे। रंगबुल धोतरिया रंगमुक समष्टिको मुण्डाकोठी खेल मैदानमा सम्पन्न उक्त करोड़ौँ रुपियाँको जल जीवन मिशन अन्तर्गत पेय जल परियोजनाको शिलान्यास कार्यक्रमको अध्यक्षता समाजसेवी एवम् शिक्षक नरबहादुर तोयाले गरेका थिए। कार्यक्रममा स्वागत सम्भाषण क्षेत्रीय सभासद एवम् जीटीएका डेपुटी चेयरम्यान राजेस चौहानले राखेका थिए भने कार्यक्रमलाई क्रितम सेञ्चुरी र पवन राईले सञ्चालन गरेका थिए।

रंगबुल धोतरिया रंगमुक समष्टिको लागि गरिएको उक्त जल परियोजना अन्तर्गत मुण्डाकोठी चियाबारीको लागि 14.20 करोड़, कलेज भेल्लीको लागि 21.25 करोड़, धोतरिया चियाबारीको लागि 37.24 करोड़, सुखिया पोखरी खण्ड अन्तर्गत धोतरिया फरेस्टको 2.38 करोड़, रंगबुल एण्ड हिल कार्ट रोड क्षेत्रको लागि 21.24 करोड़ अनि रंगमुक सिडर्स (लोअर) चियाबारीको लागि 7.25 करोड़ रुपियाँको लागतमा भइरहेको उक्त जल जीवन योजनाको जीटीएको प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट विधिवत शिलान्यास गरियो। कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव अमर लामा, नारी शक्ति केन्द्रीय अध्यक्षा अनु प्रधान, जैतुन निशा खातुन, सभासदहरू नुरी शेर्पा, सतीश पोखरेल, प्रमोस्कर ब्लोन, पूर्व सभासद महेन्द्र प्रधान, विज्ञान मिश्र, पीएचई विभागका कार्यकारी अभियन्ता मणिरत्न मङ्ग्राती, सुखिया खण्ड विकास अधिकारी लगायत अन्यहरू उपस्थित थिए। कार्यक्रममा समष्टिको पक्षबाट जीटीए चिफ् अनित थापालाई संवर्दधना जनाइयो। यसैगरी, रंगबुल धोतरिया रंगमुक समष्टिको सामाजिक कार्यकर्ता, राजनीतिक क्षेत्रका व्यक्तिहरू, सभासदहरू र अन्यलाई पनि समष्टिको पक्षबाट संवर्द्धना जनाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetgray girişbetgraycasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes