रंगबुल धोतरिया समष्टिमा हाम्रो पार्टीको युवा शक्ति गठन

दार्जिलिङ (निसं) : दार्जिलिङको रंगबुल धोतरिया समष्टिको कन्याश्री पार्कमा आज हाम्रो पार्टी युवा शक्तिको सभा सम्पन्न भयो। इन्दु राईको अध्यक्षतामा सम्पन्न भएको सभामा हाम्रो पार्टी युवा शक्ति समुहको दार्जिलिङ महकुमा समिति संयोजक राप्गे राई, सह संयोजक आशिष छेत्री, संयोजिका दीपिका गुरूङ, शहर समिति प्रवक्ता नोरा सुब्बा, दीपक प्रधान, सुबोध तामाङ आदि उपस्थित थिए। सभामा रंगबुल धोतरिया समष्टि हाम्रो पार्टी युवा शक्तिको गठन गरियो, जसमा रंगबुल धोतरिया समष्टिको जोन 1 बाट सुधन बस्नेतलाई सर्वसहमतिले अध्यक्ष, बिरेन तामाङ उपाध्यक्ष, सचिव अनुराग गुरूङ, सहसचिव सागरदीप तामाङ र राजीव राई, कोषाध्यक्ष सुकमान राई लाई चयन गरिएको छ। त्यसैगरी, जोन 2 बाट योगेश राईलाई अध्यक्ष किस्मत छेत्री उपाध्यक्ष, सचिव रमल राई, सहसचिव जितेन छेत्री, कोषाध्यक्ष ब्रृजेश राई लगायत कार्यकारिणी सदस्यहरू चयन गरिएको छ। नव निर्वाचित पदाधिकारीहरूलाई युवा शक्ति समुह एवं पार्टीको शीर्ष नेतृत्वहरूको बाहुलीद्वारा मनोनित पत्र प्रदान गरियो। सभालाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी युवा शक्ति समुहको दार्जिलिङ महकुमा समिति संयोजक राप्गे राईले भने, निर्वाचित पदाधिकारीहरूको अनुहारमा मैले जाति र आफ्नो क्षेत्रको निम्ति केही गर्छु भन्ने सोच र जोश देखे अनि यो सोच र जोश सधैं बनिरहोस्। हामी युवाहरू हौ, हाम्रो मन मस्तिकमा जोश छ अनि हाम्रो यो जोश र सोचलाई पार्टीको अनुभवी नेतृत्वहरूको दिशा निर्देशमा अघि बढ्ने छौ। पहाड तराई डुवर्स आदि क्षेत्रको कुना-काप्चाहरूमा हामी जातीय हितको पक्षमा काम गर्ने छौ। आजको सभामा रंगबुल धोतरिया समष्टिको विभिन्न क्षेत्रहरूबाट पार्टी कार्यकर्ता एवं समर्थकहरूको धेरै उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetantikbet girişantikbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes